बिहीबार , कार्तिक २० गते २०८३
images
images

नेपाल आइपुगिन जापानकी विदेशमन्त्री योको कामीकावा

एक्सप्रेस पाना
बैशाख २३, २०८१ आइतबार
  • 219
    SHARES
  • नेपाल आइपुगिन जापानकी विदेशमन्त्री योको कामीकावा

    काठमाडौं । एकदिने नेपाल भ्रमणका लागी जापानकी विदेशमन्त्री योको कामीकावा काठमाडौं आइपुगेकी छन् ।

    images

    विदेशमन्त्री कामीकावाले राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री पुष्पकमल दाहालसँग शिष्टाचार भेटवार्ता गर्ने कार्यसुचि छ भने उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठसँग दुइपक्षिय भेटवार्ता गर्ने कार्यक्रम समेत रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

    भ्रमणका क्रममा दुई पक्षीय सम्बन्धका समग्र पक्षबारे समीक्षा गरिने बताइएको छ ।

    images