बिहीबार , कार्तिक २० गते २०८३
images
images

वैवाहिक बलात्कारको आरोप लागेका गायक रवि ओडले गरे प्रहरीसमक्ष आत्मसमर्पण

एक्सप्रेस पाना
बैशाख ३०, २०८१ आइतबार
  • 390
    SHARES
  • वैवाहिक बलात्कारको आरोप लागेका गायक रवि ओडले गरे प्रहरीसमक्ष आत्मसमर्पण

    काठमाडौं । वैवाहिक बलात्कारको आरोप लागेका गायक रवि ओडले प्रहरीसमक्ष आत्मसमर्पण गरेका छन् ।

    images

    उनी बिहीबार कञ्चनपुरको झलारीस्थित इलाका प्रहरी कार्यालयमा आफैं उपस्थित भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । 

    ओड नेपाल आइडल सिजन– २ का विजेता हुन् ।  ओडविरुद्ध वैवाहिक बलात्कारको आरोप लगाउँदै उनकी श्रीमतीले गत चैत २० गते प्रहरीमा उजुरी दिएकी थिइन् ।

    images

    श्रीमतीको उजुरीपछि प्रहरीले जिल्ला अदालतबाट गायक ओडविरुद्ध पक्राउ पूर्जी जारी गरेको थियो । 

  • सम्बन्धित विषय:

  • # रवि ओड