बिहीबार , कार्तिक २० गते २०८३
images
images

राष्ट्रपति पौडेलद्वारा आर्थिक सल्लाहकार नेपालको राजीनामा स्वीकृत

एक्सप्रेस पाना
बैशाख ३०, २०८१ आइतबार
  • 257
    SHARES
  • राष्ट्रपति पौडेलद्वारा आर्थिक सल्लाहकार नेपालको राजीनामा स्वीकृत

    काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलका आर्थिक सल्लाहकार चिरञ्जीवी नेपालले राजीनामा दिएका छन् ।

    images

    नेपालको राजीनामा आइतबार राष्ट्रपतिले स्वीकृत गरेको शीतल निवासले विज्ञप्ति जारी गर्दै वानकारी गराएको हो ।  एउटा अन्तरवार्तामा दिएको अभिव्यक्ति विवादित बनेपछि उनले पद त्याग्नुपर्ने अवस्था आएको हो ।

    सरकारले सय रूपैयाँको नोटमा चुच्चे नक्सा राख्ने निर्णय गरेपछि नेपालले त्यसप्रति असन्तुष्टि प्रकट गरेका थिए । यस विषयमा राष्ट्रपति स्वयम्ले बोलाएर उनीसँग सोधपुछ गरेका थिए । नेपालको जवाफबाट राष्ट्रपति सन्तुष्ट भएका थिएनन् ।

    images

    1-30_आर्थिक-विज्ञको-राजिनामा-स्वीकृत_2080_विज्ञप्ति-scaled-1-1489x2048.jpg