बिहीबार , कार्तिक २० गते २०८३
images
images

अन्तर्राष्ट्रिय विमानस्थलबाट कपडाभित्र लेपन गरेर ल्याएको सुन प्रहरीले बरामद

एक्सप्रेस पाना
बैशाख ३१, २०८१ सोमबार
  • 257
    SHARES
  • अन्तर्राष्ट्रिय विमानस्थलबाट कपडाभित्र लेपन गरेर ल्याएको सुन प्रहरीले बरामद

    काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट कपडाभित्र लेपन गरेर ल्याएको सुन प्रहरीले बरामद गरेको छ । 

    images

    फ्लाई दुबईबाट आइतबार साँझ पौने ७ बजे आएका पाँच किलो सुनसहित दुई जना भारतीय नागरिकलाई पक्राउ गरेको हो ।  

    उनीहरुलाई अहिले गौशाला प्रहरी कार्यालयमा राखिएको छ । थप अनुसन्धानका लागि भन्सार कार्यालयमा बुझाउने प्रहरीको तयारी छ ।

    images