बिहीबार , कार्तिक २० गते २०८३
images
images

कांग्रेसका पूर्व सांसद खगेन्द्रराज रेग्मीको ७५ वर्षको उमेरमा निधन

एक्सप्रेस पाना
जेठ १, २०८१ मंगलबार
  • 229
    SHARES
  • कांग्रेसका पूर्व सांसद खगेन्द्रराज रेग्मीको ७५ वर्षको उमेरमा निधन

    काठमाडौं । नेपाली कांग्रेसका पूर्व सांसद खगेन्द्रराज रेग्मीको ७५ वर्षको उमेरमा निधन भएको छ।

    images

    मंगलबार बिहान आफ्नै घर स्याङ्जाको भीरकोटमा उनको निधन भएको कांग्रेसले जनाएको छ। 

    काग्रेस स्याङ्जाका पूर्वसभापतिसमेत रहेका रेग्मी क्यान्सर रोगबाट लामो समयदेखि पीडित थिए। उनी केही समयअघि मात्रै अस्पतालबाट डिस्चार्ज भएका थिए। 

    images

    उनको शव अन्तिम श्रद्धाञ्जलिका लागि जिल्ला पार्टी कार्यालय स्याङ्जामा राखिएको छ।