बिहीबार , कार्तिक २० गते २०८३
images
images

नेपाललाई ग्लोबल सूचना प्रविधि हबको रूपमा विकास गर्ने सरकारले लक्ष्य

एक्सप्रेस पाना
जेठ १, २०८१ मंगलबार
  • 214
    SHARES
  • नेपाललाई ग्लोबल सूचना प्रविधि हबको रूपमा विकास गर्ने सरकारले लक्ष्य

    काठमाडौं । नेपाललाई ग्लोबल सूचना प्रविधि हबको रूपमा विकास गर्ने सरकारले लक्ष्य लिएको छ ।

    images

    मंगलबार सरकारको नीति तथा कार्यक्रम सार्वजनिक गर्दे राष्ट्रपति रामचन्द्र पौडेलले सूचना प्रविधिमा नयाँ विकास र प्रविधि भित्र्याउने समेत बताए ।

    उनले नेपाललाई ग्लोबल सूचना प्रविधि हबको रूपमा विकास गर्ने सरकारको लक्ष्य भएको बताए ।

    images