बिहीबार , कार्तिक २० गते २०८३
images
images

क्रिकेटर सन्दीप लामिछानेले पाए सफाइ

एक्सप्रेस पाना
जेठ २, २०८१ बुधबार
  • 389
    SHARES
  • क्रिकेटर सन्दीप लामिछानेले पाए सफाइ

    काठमाडौं । बलात्कारको मुद्दा लागेका क्रिकेटर सन्दीप लामिछानेले सफाइ पाएका छन् ।

    images

    बुधबार उच्च अदालत, पाटनका न्यायाधीशहरु सुदर्शनदेव भट्ट र अञ्जु उप्रेती ढकालको इजलासले जिल्ला अदालत, काठमाडौंको फैसला उल्ट्याउँदै सन्दिपलाई सफाइ दिएको हो । 

    गौशाल–२६ ले आफूमाथि काठमाडौँको एक होटेलको ३०५ नम्बर कोठामा लगेर पटक–पटक बलात्कार गरेको भन्दै गत २०७९ भदौ २१ गते प्रहरी वृत्त गौशालामा जाहेरी दिएकी थिइन्।

    images

    पछिल्लो फैसलासँगै लामिछानेलाई टि-२० विश्वकप खेल्ने ढोका खुलेको छ ।