बिहीबार , कार्तिक २० गते २०८३
images
images

पूर्वप्रधानसेनापति थापाको निधन

एक्सप्रेस पाना
जेठ ३, २०८१ बिहीबार
  • 229
    SHARES
  • पूर्वप्रधानसेनापति थापाको निधन

    काठमाडौं । पूर्वप्रधानसेनापति धर्मपालवर सिंह थापाको निधन भएको छ । 

    images

    लामो समयदेखि फोक्सोसम्बन्धी रोगबाट पीडित उनको आज ८५ वर्षको उमेरमा उपचारका क्रममा वीरेन्द्र अस्पताल छाउनीमा निधन भएको नेपाली सेनाले जनाएको छ ।
     
    उनको आजै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने बताइएको छ । थापा २०५२ देखि २०५६ सालसम्म प्रधानसेनापति थिए । 

    उनको कार्यकालमा नेपाली सेनाको संगठन सुधारका कार्यक्रम प्रभावकारी रूपमा कार्यान्वयन भएको थियो । 

    images

  • सम्बन्धित विषय:

  • # धर्मपालवर सिंह थापा