बिहीबार , कार्तिक २० गते २०८३
images
images

संसद भवन अगाडि नेविसंघको प्रदर्शन,सुरक्षा व्यवस्था कडा

एक्सप्रेस पाना
जेठ ४, २०८१ शुक्रबार
  • 291
    SHARES
  • संसद भवन अगाडि नेविसंघको प्रदर्शन,सुरक्षा व्यवस्था कडा

    काठमाडौं । नेपाल विद्यार्थी संघ (नेविसंघ)ले सहकारी ठगीमा गृहमन्त्री रवि लामिछानेको संलग्नताबारे संसदीय छानबिन समिति गठन गर्न माग गर्दै संसद भवन अगाडि प्रदर्शन गरेको छ ।

    images

    उनिहरुले सहकारी पीडितलाई न्याय दिनुपर्ने माग गर्दै प्रदर्शन गरेका हुन् 

    उनीहरूले विभिन्न नाराहरु लगाउर्दै छानबिन समिति गठन गरी सहकारी पीडितको समस्या समाधान गनुपर्ने बताउदै आएका थिए । नेविसंघ)ले ‘सहकारी ठगलाई कारबाही गर, जीबी राई खै ’ लगायतको नारा लगाएका थिए । 

    images

    प्रदर्शन गर्ने ११ जना नेताहरूलाई प्रहरीले नियन्त्रणमा  लिएको छ । प्रदर्शन गरेसँगै प्रहरीले त्यस क्षेत्रको सुरक्षा व्यवस्था कडा पारेको छ।