काठमाडौं । प्रतिनिधि सभामा विपक्षीको नाराबाजीबीच सरकारको नीति तथा कार्यक्रम पारित भएको छ ।
आइतबार बसेको प्रतिनिधि सभाको बैठकले सरकारको नीति तथा कार्यक्रम पारित गरेको हो ।
सभामुख देवराज घिमिरेले प्रतिनिधि सभाको अर्को बैठक मंगलबार दिउँसो चार बजे बस्ने गरी बोलाएका छन् ।
.jpg)


