बिहीबार , कार्तिक २० गते २०८३
images
images

मूलबाटो खुम्च्याएर पैदलमार्ग विस्तार गर्न लागेको भन्दै महानगरविरुद्ध स्थानीयवासीको प्रदर्शन

एक्सप्रेस पाना
जेठ १४, २०८१ सोमबार
  • 271
    SHARES
  • मूलबाटो खुम्च्याएर पैदलमार्ग विस्तार गर्न लागेको भन्दै महानगरविरुद्ध स्थानीयवासीको प्रदर्शन

    काठमाडौं । नयाँ सडकलाई मूलबाटो खुम्च्याएर पैदलमार्ग विस्तार गर्न लागेको विरोधमा स्थानीयवासीहरुले सोमबार प्रदर्शन गरेका छन् । 

    images

    काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहको निर्णय ठिक नभएको भन्दै मानव साङ्लो बनाएर कालो ब्यानरहसित महानगरविरुद्ध प्रदर्शन गरेका हुन् ।

    उनीहरूले न्युरोड गेटबाट भित्रतर्फ न्युरोड साँघुरो गर्न मिल्दैँन, नयाँ सडक बचाउ भन्दै कालो ब्यानरहसित महानगरविरुद्ध प्रदर्शन गरेका छन् ।

    images