काठमाडौं । सरकारले आगामी बर्षमा कर्जा लिनलाई धितोमा राखिने जग्गाको रोक्का तथा फुकुवा अब अनलाइनबाट हुने बताएको छ।
मंगलबार अर्थमन्त्री बर्षमान पुनले आगामी आर्थिक बर्षको बजेट भाषण गर्दै धितोको जग्गा रोक्का तथा फुकुवा अब अनलाइनबाटै गरिने बताएका हुन।