बिहीबार , कार्तिक २० गते २०८३
images
images

काठमाडौं उपत्यकामा हावाहुरीसहित वर्षा

एक्सप्रेस पाना
जेठ २२, २०८१ मंगलबार
  • 204
    SHARES
  • काठमाडौं उपत्यकामा हावाहुरीसहित वर्षा

    काठमाडौं । काठमाडौं उपत्यकामा हावाहुरीसहित वर्षा भइरहेको छ । 

    images

    मौसम पूर्वानुमान महाशाखाकाअनुसार स्थानीय वायु सक्रिय हुँदा हावाहुरीसहित वर्षा भइरहेको हो ।

    यो प्रणालीका कारण काठमाडौं मकवानपुर मधेसको बारा, पर्सा जिल्लामा पनि मध्यम वर्षा भइरहेको छ । हाल मनसुनी वायु भारतको सिक्किम आसपास आइपुगेको छ ।

    images

    नेपालमा स्थानीय वायु, पश्चिमी वायुको आंशिक प्रभावसँगै भारतको पश्चिम उत्तर प्रदेशदेखि पश्चिम बंगलादेशसम्म फैलिएको न्यून चापीय क्षेत्रको पनि आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ ।