बिहीबार , कार्तिक २० गते २०८३
images
images

काठमाडौँ महानगरको नगर सभाको १५औं अधिवेशन जेठ ३२ गते

एक्सप्रेस पाना
जेठ २५, २०८१ शुक्रबार
  • 189
    SHARES
  • काठमाडौँ महानगरको नगर सभाको १५औं अधिवेशन जेठ ३२ गते

    काठमाडौं । काठमाडौँ महानगरको नगर सभाको १५औं अधिवेशन जेठ ३२ गतेको लागि आव्हान गरिएको छ ।

    images

    काठमाडौँ महानगरले एक सूचना प्रकाशित गर्दै जेठ ३२ गते राष्ट्रिय सभा गृहमा १५औं नगर अधिवेशन हुने जानकारी गराउको हो । 

    सूचनामा भनिएको छ "काठमाडौँ महानगरपालिका नगर कार्यपालिकाको संवत् २०८१ जेठ १८ गतेको ३२औं बैठकको निर्णयानुसार स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा १९ र बागमती प्रदेश सभाबाट जारी भएको गाउँरनगररजिल्ला सभा सञ्चालन ९कार्यविधि० ऐन, २०७५ को दफा ३ बमोजिम काठमाडौँ महानगरपालिका नगर सभाको १५औं अधिवेशन देहायको मिति, समय र स्थानमा बस्ने गरी आह्वान भएको हुँदा काठमाडौँ महानगरपालिका, नगर सभाका सम्पूर्ण सदस्यहरूलाई यसै सार्वजनिक सूचनाद्वारा उपस्थितिका लागि अनुरोध गरिन्छ । अधिवेशन २०८१ साल जेठ ३२ गते, शुक्रबार, दिनको १स्०० बजे, राष्ट्रिय सभागृहको सभा हल काठमाडौँमा हुने छ ।"

    images