बिहीबार , कार्तिक २० गते २०८३
images
images

राष्ट्रपति पौडेल स्विट्जरल्यान्डको जेनेभा प्रस्थान

एक्सप्रेस पाना
जेठ २९, २०८१ मंगलबार
  • 254
    SHARES
  • राष्ट्रपति पौडेल स्विट्जरल्यान्डको जेनेभा प्रस्थान

    काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल स्विट्जरल्यान्डको जेनेभा प्रस्थान गरेका छन् ।

    images

    ग्लोबल कोलिसन फर सोशल जस्टिसको उद्घाटन मञ्चमा सहभागी हुन उनी त्यसतर्फ प्रस्थान गरेका हु्न ।

    राष्ट्रपति पौडेलले जेठ ३१ गते सामाजिक न्यायका लागि विश्वव्यापी गठबन्धनको उद्घाटन मञ्चलाई सम्बोधन गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । उनले यही जेठ ३० गते स्विस महासंघका राष्ट्रपति विओला आमर्डसँग द्विपक्षीय भेटवार्ता गर्नेछन् ।

    images

    नेपालका राष्ट्र प्रमुख र स्विस महासंघका राष्ट्रपतिबीच यसरी द्विपक्षीय भेटवार्ता हुन लागेको यो पहिलोपटक हो । भ्रमणपछि राष्ट्रपति पौडेल असार १ गते जेनेभाबाट जर्मनीको बर्लिन प्रस्थान गर्ने परराष्ट्र मन्त्रालयल