बिहीबार , कार्तिक २० गते २०८३
images
images

काठमाडौं उपत्यकाको तापक्रम  आज पनि उच्च रहने

एक्सप्रेस पाना
जेठ ३१, २०८१ बिहीबार
  • 225
    SHARES
  • काठमाडौं उपत्यकाको तापक्रम  आज पनि उच्च रहने

    काठमाडौं । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले आज पनि काठमाडौं उपत्यकाको तापक्रम उच्च रहने जनाएको छ ।

    images

    महाशाखाका मौसमविद् गोविन्द झाका अनुसार आज काठमाडौं उपत्यकामा स्थानीय वायुको प्रभावले अपराह्नतिर केही स्थानमा छिटपुट वर्षा हुने सम्भावना रहे पनि तापक्रम भने उच्च नै रहने छ । 

    विभागका अनुसार आज अधिकतम तापक्रम ३१ देखि ३३ डिग्री सेल्सियसका बीच रहने पूर्वानुमान छ ।

    images

    बिहान ६ः४५ बजेको मापनअनुसार काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम २२.२ डिग्री सेल्सियस रहेको थियो ।