बिहीबार , कार्तिक २० गते २०८३
images
images

प्रतिनिधिसभाको बैठक बस्दै,विनियोजन विधेयकमाथिको छलफल जारी

एक्सप्रेस पाना
जेठ ३२, २०८१ शुक्रबार
  • 235
    SHARES
  • प्रतिनिधिसभाको बैठक बस्दै,विनियोजन विधेयकमाथिको छलफल जारी

    काठमाडौं । संघीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दै छ । 

    images

    बैठक बिहान ११ बजेका लागि बोलाइएको छ ।  

    बैठकमा विनियोजन विधेयक २०८१ को विभिन्न शीर्षकहरूमाथिको छलफल जारी रहनेछ । 

    images

    वन तथा वातावरण मन्त्रालय, खानेपानी मन्त्रालय, सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका विभिन्न शीर्षकमाथि छलफल हुने संसद् सचिवालयले जनाएको छ ।