बिहीबार , कार्तिक २० गते २०८३
images
images

सदनमा उठाएका विषयहरूप्रति सभामुखद्वारा सरकारको ध्यानाकर्षण

एक्सप्रेस पाना
जेठ ३२, २०८१ शुक्रबार
  • 211
    SHARES
  • सदनमा उठाएका विषयहरूप्रति सभामुखद्वारा सरकारको ध्यानाकर्षण

    काठमाडौं । सभामुख देवराज घिमिरेले सांसदहरूले प्रतिनिधिसभामा उठाएका विषयहरूप्रति सरकारको ध्यानाकर्षण गराएका छन् । 

    images

    शुक्रबारको प्रतिनिधिसभा बैठकमा सभामुख देवराज घिमिरेले शून्य, आकस्मिक र विशेष समयमा सांसदहरूले उठाएका विषयहरूप्रति सरकारको ध्यानाकर्षण गराएका हुन् । 

    सरकारको ध्यानाकर्षण गराउँदै उनले भने,"सदनमा शून्य, आकस्मिक एवं विशेष समयमा उठाउनुभएका विषयहरूप्रति नेपाल सरकारको ध्यानाकर्षण गराउन चाहन्छु ।" 

    images

    प्रतिनिधिसभा बैठकमा सांसदहरूले प्राकृतिक विपत्तिबाट नागरिकको जिउ, धनको रक्षा गराउनुपर्ने लगायत विभिन्न विषयमा आवाज उठाइरहेका छन् ।