सोमबार, भाद्र २९ गते २०८३
images

दक्षिण अफ्रिकाले जितको लागि नेपाललाई दियो ११६ रनको लक्ष्य

एक्सप्रेस पाना
आषाढ १, २०८१ शनिबार
  • 259
    SHARES
  • दक्षिण अफ्रिकाले जितको लागि नेपाललाई दियो ११६ रनको लक्ष्य

    काठमाडौं । जारी आईसीसी ट्वान्टी–२० विश्वकपमा दक्षिण अफ्रिकाले जितको लागि नेपाललाई ११६ रनको लक्ष्य दिएको छ ।

    images

    शनिबार वेस्ट इन्डिजको सेन्ट भिन्सेन्टस्थित आर्नोस खेल मैदानमा स्पिनर चम्किएपछि टस हारेर ब्याटिङमा आएको दक्षिण अफ्रिकाले निर्धारित २० ओभर ब्याटिङ गर्दा सात विकेट गुमाएर ११५ रन बनाएको हो ।

    नेपाली बलर दीपेन्द्र सिंह ऐरीले शानदार बलिङ गर्दै ३ विकेट लिएका थिए । दीपेन्द्रले ४ ओभरमा २१ रन दिएर ४ विकेट लिएका हुन् । त्यस्तै कुशल भुर्तेलले पनि शानदार बलिङ गर्दै ३ विकेट लिएका थिए । उनले ४ ओभरमा १९ रन दिएर ४ विकेट लिएका थिए ।

    images