सोमबार, भाद्र २९ गते २०८३
images

टी–२०मा सन्दीप लामिछानेको १ सयौँ विकेट पुरा

एक्सप्रेस पाना
आषाढ ३, २०८१ सोमबार
  • 339
    SHARES
  • टी–२०मा सन्दीप लामिछानेको १ सयौँ विकेट पुरा

    काठमाडौं । नेपालले बंगलादेशविरुद्ध आठौँ विकेट लिएको छ ।

    images

    नेपालका लागि सन्दीप लामिछानेले विकेट लिएका हुन् ।

    टी–२० अन्तर्राष्ट्रियमा सन्दीपको यो १ सयौँ विकेट थियो । जाकेर अलि १२ रन बनाएर आउट भए । बंगलादेशले १५.३ ओभरमा ८ विकेटको क्षतिमा ७५ रन बनाएको छ ।

    images