बिहीबार , कार्तिक २० गते २०८३
images
images

पहिरोका कारण मुग्लिन मलेखु सडकखण्ड अवरुद्ध

एक्सप्रेस पाना
आषाढ ३, २०८१ सोमबार
  • 317
    SHARES
  • पहिरोका कारण मुग्लिन मलेखु सडकखण्ड अवरुद्ध

    काठमाडौं । पृथ्वी राजमार्गको मुग्लिन मलेखु खण्डअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका–३ स्थित फिस्लिङ र मौवाखेलाको बीचमा पहिरो जाँदा राजमार्ग अवरुद्ध बनेको छ ।

    images

    सडक निर्माणका क्रममा खनेका ठाउँमा आज बिहान पहिरो खस्दा राजमार्गमा सवारी साधन आवतजावत रोकिएको इलाका प्रहरी कार्यालय मुग्लिनले जनाएको छ । अहिले पहिरो पन्छाउने काम जारी रहेको बताइएको । 

    पहिरोका कारण गन्तव्यमा हिँडेका सवारीसाधन बाटोमा नै रोकिएका छन् । 

    images