सोमबार, भाद्र २९ गते २०८३
images

नेपाल बंगलादेशसंग २१ रनले पराजित

एक्सप्रेस पाना
आषाढ ३, २०८१ सोमबार
  • 336
    SHARES
  • नेपाल बंगलादेशसंग २१ रनले पराजित

    काठमाडौं । समूह चरणको अन्तिम खेलमा नेपाललाई २१ रनले हराउँदै बंगलादेश आईसीसी ट्वान्टी–२० विश्वकपको सुपर–८ मा प्रवेश गरेको छ ।

    images

    सोमबार वेस्ट इन्डिजको सेन्ट भिन्सेन्टमा भएको खेलमा बंगलादेशले प्रस्तुत गरेको १०७ रनको लक्ष्य पछ्याउने क्रममा नेपालले १९।२ ओभरमा सबै विकेट गुमाएर ८५ रनमात्र बनाउन सक्यो ।