बिहीबार , कार्तिक २० गते २०८३
images
images

सरकार र पेट्रोलियम ट्यांकर चालक संघबीच जुट्यो सहमति

एक्सप्रेस पाना
आषाढ ३, २०८१ सोमबार
  • 272
    SHARES
  • सरकार र पेट्रोलियम ट्यांकर चालक संघबीच जुट्यो सहमति

    काठमाडौं । नेपाल पेट्रोलियम ट्यांकर चालक संघ र सरकारबीच सहमति भएको छ ।

    images

    सोमबार सिंहदरबारमा भएको दुई पक्षबीचको छलफलमा १५ दिनभित्र संघको माग पूरा गर्ने सहमति भएको हो ।

    चालक संघले श्रम ऐनअनुसार तलब, जोखिमभत्ताको व्यवस्थापनलगायत सातबुँदे माग राख्दै शनिबारदेखि थानकोट डिपोबाट पेट्रोलियम पदार्थको ढुवानी रोकेका थिए ।

    images

    ढुवानी रोक्दा काठमाडौं उपत्यकाका निजी पेट्रोल पम्पमा इन्धनको अभाव भएको थियो ।

    oil-tanker-protest-signatuer.jpg