शुक्रबार, भाद्र २६ गते २०८३
images

साफ फुटबलको प्रत्यक्ष प्रशारण नेपालमा नहुने

एक्सप्रेस पाना
आश्विन १५, २०७८ शुक्रबार
  • 279
    SHARES
  • साफ फुटबलको प्रत्यक्ष प्रशारण नेपालमा नहुने

    असोज १५ काठमाडौं । दक्षिण एसियाली फुटबल साफ च्याम्पियनसिपको प्रत्यक्ष प्रशारण नेपालमा नहुने अखिल नेपाल फुटबल संघ (एन्फा)ले जनाएको छ । 

    images

    एन्फाले सेप्टेम्बर २४ मा एक सूचना जारी गरी ४० लाख प्रशारण अधिकार लिने आवेदन माग भए पनि  पेस गरिएका कुनै पनि आवेदनमा एन्फाले तोकेको शर्त पूरा गर्न सकेन। र जसको कारण नेपालमा प्रत्यक्ष प्रसारण नहुने भएको हो ।