आइतबार, भाद्र २८ गते २०८३
images

टी–२० विश्वकपमा आज भारत र अफगानिस्तान खेल्दै

एक्सप्रेस पाना
आषाढ ६, २०८१ बिहीबार
  • 372
    SHARES
  • टी–२० विश्वकपमा आज भारत र अफगानिस्तान खेल्दै

    काठमाडौं । आईसिसी टी–२० विश्वकप क्रिकेटको सुपर ८ अन्तर्गत बिहीवार भारत र अफगानिस्तान बीच खेल हुँदैछ।

    images

    भारत र अफगानिस्तानबीचको खेल राति ८ः१५ बजेबाट सुरु हुनेछ।

    रोहित शर्माको कप्तानीमा रहेको भारत समूह ‘ए’ को विजेता हुँदै सुपर ८ मा पुगेको हो भने राशिद खानको कप्तानीमा रहेको अफगानिस्तान समूह ‘सी’ को उपविजेता हुँदै सुपर ८ मा पुगेको हो।

    images

    हालसम्म भारत र अफगानिस्तानबीच ८ टी–२० खेल भएका छन्। जसमा भारतले ७ खेलमा जित हात पारेको छ भने अफगानिस्तान सबैमा पराजित भएको छ। 

  • सम्बन्धित विषय:

  • # टी–२० विश्वकप