काठमाडौं । पहिरोले गए रातिदेखि अवरुद्ध बेँसीसहर चामे सडक पूर्ण सञ्चालनमा आएको छ ।
अविरल वर्षाले यस सडकखण्डअन्तर्गत बेँसीसहर नगरपालिका ६ खरखरे भिरमा गएको पहिरो हटाएसँगै सवारी सञ्चालनमा आएको हो ।
डुम्रे(बेँसीसहर चामे सडक योजना कार्यालय लमजुङका सूचना अधिकारी तथा इन्जिनियर किरण पोखरेलले ‘एक्साभेक्टर’को सहायताले ठूला(ठूला ढुङ्गासहितको पहिरो हटाएसँगै सवारी सञ्चालनमा आएको बताए ।
.jpg)


