बिहीबार , कार्तिक २० गते २०८३
images
images

परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ भोलि  इरान जाँदै

एक्सप्रेस पाना
आषाढ ७, २०८१ शुक्रबार
  • 283
    SHARES
  • परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ भोलि  इरान जाँदै

    काठमाडौं । उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ इरान जाने भएका छन् ।

    images

    शनिवार एसियाको–अपरेसन डाइलग (एसीडी) सदस्य राष्ट्रहरूको विदेशमन्त्रीस्तरीय बैठकमा भाग लिन श्रेष्ठ इरान जान लागेको मन्त्रालयले जनाएको छ ।

    मन्त्रालयका अनुसार भ्रमणमा क्रममा मन्त्री श्रेष्ठले एसीडी सदस्य राष्ट्रका विदेशमन्त्रीहरुसँग द्वीपक्षीय भेटवार्ता गर्नेछन् ।

    images

    मन्त्री श्रेष्ठ बुधवार स्वदेश फर्किनेछन् ।