बिहीबार , कार्तिक २० गते २०८३
images
images

पहिरो खस्दा डुम्रे–बेँसीसहर सडक अवरुद्ध

एक्सप्रेस पाना
आषाढ ९, २०८१ आइतबार
  • 267
    SHARES
  • पहिरो खस्दा डुम्रे–बेँसीसहर सडक अवरुद्ध

    काठमाडौं । गएरातिदेखि भएको निरन्तरको वर्षाले पहिरो खस्दा डुम्रे–बेँसीसहर सडक पुन:अवरुद्ध भएको छ । 

    images

    बेँसीसहर नगरपालिका–१, दलालमा आज बिहान पहिरो खस्दा सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

    कार्यालयका सूचना अधिकारी तथा प्रहरी निरीक्षक थानेश्वर चपाईँले पानी परिरहेको र पहिरो पनि निरन्तर खसिरहेकाले बाटो खुल्न समय लाग्ने बताएका छने ।

    images