बिहीबार , कार्तिक २० गते २०८३
images
images

प्रतिनिधि सभाबाट २०८१/०८२ को बजेट बहुमतले पारित

एक्सप्रेस पाना
आषाढ ११, २०८१ मंगलबार
  • 242
    SHARES
  • प्रतिनिधि सभाबाट २०८१/०८२ को बजेट बहुमतले पारित

    काठमाडौं । विनियोजन विधेयक, २०८१ प्रतिनिधि सभाबाट बहुमतले पारित भएको छ ।

    images


    मंगलवार अर्थमन्त्री वर्षमान पुनले प्रतिनिधि सभाको बैठकमा विनियोजन विधेयक, २०८१ लाई पारित गरियोस् भनी प्रश्ताव प्रश्तुत गर्नुभएको थियो ।

    सो प्रश्तावलाई संसदका बहुमत सांसदहरुले सहमति जनाएका हुन् । बहुमत सांसदहरुको समर्थनसँगै सभामुखले विनियोजन विधेयक, २०८१ लाई प्रतिनिधि सभाबाट बहुमतले पारित भएको घोषणा गरे ।

    images