बिहीबार , कार्तिक २० गते २०८३
images
images

प्रतिनिधिसभाबाट आर्थिक विधेयक, २०८१ बहुमतले स्वीकृत

एक्सप्रेस पाना
आषाढ ११, २०८१ मंगलबार
  • 240
    SHARES
  • प्रतिनिधिसभाबाट आर्थिक विधेयक, २०८१ बहुमतले स्वीकृत

    काठमाडौं ।  प्रतिनिधिसभाको आजको बैठकमा आर्थिक विधेयक, २०८१ बहुमतले स्वीकृत भएको छ । 

    images

    सो विधेयकमाथिको सैद्धान्तिक छलफलमा उठेका प्रश्नमाथि अर्थमन्त्री वर्षमान पुनले जवाफ दिएपछि बैठकको अध्यक्षता गरिरहेकी उपसभामुख इन्दिरा रानाले विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्तावलाई निर्णयार्थ प्रस्तुत गरेकी थिइन् ।


    बैठकमा अहिले राष्ट्र ऋण उठाउने विधेयक, २०८१ मथिको सैद्धान्तिक छलफल सुरु भएको छ ।

    images