काठमाडौं । लमजुङमा बर्षापछी आएको पहिरोले तीनवटा घर बगाउँदा चारजना बेपत्ता भएका छन्।
क्व्होलासोथार गाउँपालिका–३ बगुममा गएराति पहिरोले तीनवटा घर बगाउँदा एकै परिवारका ४ जना बेपत्ता भएका जिल्ला प्रहरी कार्यालय लमजुङले जनाएको छ। पहिरोले रुद्रमणि गुरुङ र उनकी बुहारी पञ्चकुमारी गरुङको घर बगाएको हो ।
गएराति नै बेँसिसह नगरपालिका–११ चिती स्याउतमा पहिरोमा परेर दुई जना घाइते भएका प्रहरीले जनाएको छ।
.jpg)


