सोमबार, भाद्र २९ गते २०८३
images

इङल्याण्डलाई ६८ रनले पराजित गर्दै भारत विश्वकपको फाइनलम

एक्सप्रेस पाना
आषाढ १४, २०८१ शुक्रबार
  • 255
    SHARES
  • इङल्याण्डलाई ६८ रनले पराजित गर्दै भारत विश्वकपको फाइनलम

    काठमाडौं । भारत टी– २० विश्वकपको फाइनलमा पुगेको छ । 

    images

    गएराती सम्पन्न सेमिफाइनलमा इङल्याण्डलाई ६८ रनले पराजित गर्दै भारत प्रतियोगिताको फाइनलमा पुगेको हो ।

    भारतले दिएको १७२ रनको लक्ष्य पचाएको इङल्याण्ड १६.४ ओभरमा १०३ रन बनाएर अल आउट भएको थियो ।

    images

    यस अघि भारतले पहिला ब्याटिंग गर्दै २० ओभरमा ७ विकेट गुमाएर १७१ रन बनाएको थियो ।

    अब भारतले उपाधिका लागि दक्षिण अफ्रिकाको सामना गर्ने भएको छ । फाइनल खेल शनिबार राति ८ः १५ बजेदेखि हुने भएको छ ।