बिहीबार , कार्तिक २० गते २०८३
images
images

सिन्धुपाल्चोकको हेलम्बुमा ४.२ म्याग्निच्यूडको भूकम्प

एक्सप्रेस पाना
आषाढ १४, २०८१ शुक्रबार
  • 244
    SHARES
  • सिन्धुपाल्चोकको हेलम्बुमा ४.२ म्याग्निच्यूडको भूकम्प

    काठमाडौं । सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका केन्द्रबिन्दु भएर भूकम्प गएको छ।

    images

    गएराति १ बजेर २८ मिनेटमा ४.२ म्याग्निच्यूडको गएको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ।

    भूकम्पले क्षति पुगेको विवरण भने हालसम्म आएको छैन ।

    images