बिहीबार , कार्तिक २० गते २०८३
images
images

प्रधानमन्त्री दाहाल र राष्ट्रपति पौडेलबिच भेटवार्ता

एक्सप्रेस पाना
आषाढ १४, २०८१ शुक्रबार
  • 246
    SHARES
  • प्रधानमन्त्री दाहाल र राष्ट्रपति पौडेलबिच भेटवार्ता

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले राष्ट्रपति रामचन्द्र पौडेलसँग भेटवार्ता गरेका छन् ।

    images

    शुक्रबार शितल निवासमा प्रधानमन्त्री र राष्ट्रपतिबीच भेटवार्ता भएको हो ।

    भेटमा समसामयिक राजनीतिक घटनाक्रमका विषयमा कुराकानी भएको राष्ट्रपतिको सचिवालयले जनाएको छ ।

    images