बिहीबार , कार्तिक २० गते २०८३
images
images

प्रतिनिधिसभा बैठक आज बस्दै

एक्सप्रेस पाना
आषाढ १६, २०८१ आइतबार
  • 209
    SHARES
  • प्रतिनिधिसभा बैठक आज बस्दै

    काठमाडौं । प्रतिनिधिसभा बैठक आज बस्दै छ । 

    images

    बैठक दिउँसो ३ बजे संघीय संसद् भवन नयाँ बानेश्वरमा बस्नेछ ।

    बैठकमा आर्थिक विधेयक २०८१ माथि छलफल गरी अर्थमन्त्री वर्षमान पुनले पारित गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्ने कार्यसूचीमा उल्लेख छ ।

    images

    त्यस्तै, अर्थमन्त्री पुनले नै राष्ट्र ऋण उठाउने विधेयक र भन्सार महसुल विधेयकमाथि छलफल गरी प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूचीमा उल्लेख छ ।

    Capture-46.jpg