बिहीबार , कार्तिक २० गते २०८३
images
images

प्रधानमन्त्री दाहाल र अध्यक्ष ओलीबीच भेटवार्ता

एक्सप्रेस पाना
आषाढ १६, २०८१ आइतबार
  • 241
    SHARES
  • प्रधानमन्त्री दाहाल र अध्यक्ष ओलीबीच भेटवार्ता

    काठमाडौं ।  प्रधानमन्त्री पुष्पकमल दाहाल र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । 

    images

    आइतबार सिंहदरबारमा जारी भेटमा समसामयिक परिस्थिति र सरकारका कामबारे छलफल भइरहेको बताइएको छ । 

    एमाले अध्यक्ष ओलीसँग नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बालकोट पुगेर भेटवार्ता गरेको विषय सार्वजनिक भएलगत्तै आज प्रधानमन्त्री दाहाल  र ओलीबीच भेटवार्ता भएको हो । देउवा र ओलीबीच भएका छलफलका विषय सार्वजनिक भने भएका छैनन् ।

    images