सोमबार, भाद्र २९ गते २०८३
images

जारी युरोकपमा आज रोमानियाले नेदरल्याण्डसको सामना गर्दै

एक्सप्रेस पाना
आषाढ १८, २०८१ मंगलबार
  • 269
    SHARES
  • जारी युरोकपमा आज रोमानियाले नेदरल्याण्डसको सामना गर्दै

    काठमाडौं । जारी युरोकपमा आज रोमानियाले नेदरल्याण्डसको सामना गर्दैछ । 

    images

    खेल नेपाली समय अनुसार राति ९:४५ बजेदेखि शुरु हुनेछ ।

    रोमानिया समुह ई को ३ खेलमा एक जित एक बराबरी र एक हारसहित चार अंक बटुलेर शिर्ष स्थानमा रहदै नक आउट चरणमा पुगेको हो । 

    images

    नेदरल्याण्डस भने समुह डी मा तेस्रो हुदै नक आउट चरणमा पुगेको छ । नेदरल्याण्डसले ३ खेलमा एक जित, एक बराबरी र एक हार बेहोरेको थियो ।

    अहिलेसम्म नेदरल्याण्डस र रोमानियाबीच कुल १३ खेल भएका छन् । जसमा नेदरल्याण्डसले ९ खेल जितेको छ भने रोमानियाले एक खेल जितेको छ । त्यस्तै ३ खेल बराबरी भएका छन् । रोमानिया छैटौं पटक युरोकप खेल्दैछ ।   

  • सम्बन्धित विषय:

  • # जारी युरोकप