सोमबार, भाद्र २९ गते २०८३
images

नेदरल्याण्डस जारी युरोकपको क्वाटरफाइनलमा

एक्सप्रेस पाना
आषाढ १९, २०८१ बुधबार
  • 279
    SHARES
  • नेदरल्याण्डस जारी युरोकपको क्वाटरफाइनलमा

    काठमाडौं । नेदरल्याण्डस जारी युरोकपको क्वाटरफाइनलमा पुगेको छ ।

    images

    गएराती सम्पन्न खेलमा रोमानियालाई ३–० गोल अन्तरले पराजित गर्दै नेदरल्याण्डस प्रतियोगिताको क्वाटरफाइनलमा पुगेको हो ।

    नेदरल्याण्डसको जितमा डोनयल मालेनले २ गोल गरेका थिए भने कोडी गाक्पोले एक गोल गरेका थिए ।

    images

    योसँगै नेदरल्याण्डस क्वाटरफाइनलमा टर्कीसँग खेल्ने भएको छ र यो खेल जुलाई ६ मा हुने छ । त्यसैगरी यो हारसँगै रोमानियाको युरोकप यात्रा सकिएको छ ।

     

  • सम्बन्धित विषय:

  • # जारी युरोकप