सोमबार, भाद्र २९ गते २०८३
images

टर्की जारी युरोकपको क्वाटरफाइनलमा

एक्सप्रेस पाना
आषाढ १९, २०८१ बुधबार
  • 272
    SHARES
  • टर्की जारी युरोकपको क्वाटरफाइनलमा

    काठमाडौं । टर्की जारी युरोकपको क्वाटरफाइनलमा पुगेको छ ।

    images

    गएराती सम्पन्न खेलमा टर्कीले अस्ट्रियालाई २(१ गोल अन्तरले पराजित गर्दै प्रतियोगिताको क्वाटरफाइनलमा पुगेको हो ।

    टर्कीको जितमा मेरिह डेमिरलले दुवै गोल गरेका थिए । पहिलो मिनेटमै गोल गरेर शुरुवाती अग्रता दिलाएका डेमिरलले खेलको ५९औं मिनेटमा दोस्रो गोल गरेका थिए । त्यस्तै अस्ट्रियाका लागि माइकल ग्रेगोरिचले एक गोल फर्काएका थिए ।

    images

    यो जितपछि टर्कीले क्वाटरफाइनलमा नेदरल्याण्डसको सामना गर्ने भएको छ भने अस्ट्रियाको युरोकप यात्रा समाप्त भएको छ ।