बिहीबार , कार्तिक २० गते २०८३
images
images

सोह्रखुट्टेस्थित नयाँ बजारमा सडक भासियो

एक्सप्रेस पाना
आषाढ १९, २०८१ बुधबार
  • 255
    SHARES
  • सोह्रखुट्टेस्थित नयाँ बजारमा सडक भासियो

    काठमाडौं । सोह्रखुट्टेस्थित नयाँ बजारमा सडक भासिएको छ। 

    images

    सोह्रखुट्टेबाट बालाजु जाने सडक भासिएर खाल्डो बनेको उपत्यका ट्राफिक प्रहरी कार्यालयले जानकारी दिएको छ।

    सडक भासिँदा मोटरसाइकल खाल्डोभित्र खसेको थियो। मोटरसाइकल चालक भने सकुशल रहेका छन्। खाल्डोमा खसेको मोटरसाइकललाई क्रेनको सहायताले बाहिर निकालिएको छ।

    images

    सडकमा क्षति पुगेसँगै सवारीसाधनहरू प्रभाव परेको छ ।