बिहीबार , कार्तिक २० गते २०८३
images
images

राष्ट्रपति पौडेलद्वारा फ्रान्सका लागि गैरआवासीय राजदूत नियुक्त

एक्सप्रेस पाना
आषाढ २०, २०८१ बिहीबार
  • 236
    SHARES
  • राष्ट्रपति पौडेलद्वारा फ्रान्सका लागि गैरआवासीय राजदूत नियुक्त

    काठमाडौं । सरकारले फ्रान्सका लागि गैरआवासीय नेपाली राजदूत नियुक्त गरेको छ । 

    images

    मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले फ्रान्सका लागि नेपालको आवासीय राजदूत सुधीर भट्टराईलाई गैरआवासीय राजदूत नियुक्त गरेका हुन् । 

    संविधानको धारा २८२ को उपधारा १ बमोजिम गैरआवासीय राजदूत नियुक्त गरिएको राष्ट्रपति कार्यालयले बिहीबार जनाएको छ ।

    images

    3-20_गैरआवासीय-राजदूत-नियुक्ति_2081_विज्ञप्ति-1489x2048.jpg