बिहीबार , कार्तिक २० गते २०८३
images
images

८ विधामा इञ्जिनियरहरूलाई पुरस्कृत गरिँदै, नेइएले माग्यो आवेदन

एक्सप्रेस पाना
आषाढ २१, २०८१ शुक्रबार
  • 280
    SHARES
  • ८ विधामा इञ्जिनियरहरूलाई पुरस्कृत गरिँदै, नेइएले माग्यो आवेदन

    काठमाडौं । नेपाल इञ्जिनियर्स एसोसियसनले इञ्जिनियर दिवसको अवसर पारेर ८ विधामा उत्कृष्ट इञ्जिनियरहरूलाई सम्मान गर्ने भएको छ । 

    images

    आफ्नो विधाबाट देशका लागि योगदान गर्ने इञ्जिनियरहरूको मूल्यांकनका लागि सम्मान तथा पुरस्कृत गर्न लागिएको एसोसियसनका महासचिव रविभूषण झाले जानकारी दिए । 

    असार २५ गतेभित्र आफू वा आफूलाई उपयुक्त लागेको व्यक्तिको नाम सिफारिस गर्न एसोसियसनले सार्वजनिक सूचना जारी गरेको छ । साउन ३ गते ६२ ओै इञ्जिनियर दिवसको समारोहमा पुरस्कार तथा सम्मानपत्र हस्तान्तरण गरिनेछ ।

    images

    पुरस्कार र सम्मानका लागि परेका आवेदनहरूमध्येबाट पुरस्कार तथा सम्मानका लागि निर्णायक समितिले नाम छनौट गर्ने बताइएको छ । 

    449683392_804376855170159_2145078511987413164_n.jpg

  • सम्बन्धित विषय:

  • # नेपाल इञ्जिनियर्स एसोसियसन