बिहीबार , कार्तिक २० गते २०८३
images
images

पानीको बहाव बढेपछी सप्तकोशी नदीको ५६ वटा ढोका खोलिए

एक्सप्रेस पाना
आषाढ २३, २०८१ आइतबार
  • 308
    SHARES
  • पानीको बहाव बढेपछी सप्तकोशी नदीको ५६ वटा ढोका खोलिए

    काठमाडौं । सप्तकोशी नदीको जलसतह बढ्दै गएपछि सबै ५६ वटा ढोका खोलिएको छ । 

    images

    बिहान सप्तकोशीका ५६ मध्ये ४६ वटा ढोका खोलिएका थिए । कोशी ब्यारेजमा आज बिहान पछिल्लो पटक तीन लाख ४२ हजार क्यूसेक पानी मापन गरिएको छ ।

    सप्तकोशी जलमापन केन्द्रका अनुसार जलसतहले सतर्कता तह पार गरेको र अझै बढ्दो क्रममा रहेकाले उदयपुर, सुनसरी र सप्तकोशी नदी किनारका बासिन्दालाई सुरक्षित रहन अनुरोधसमेत गरिएको छ ।

    images