शुक्रबार, भाद्र २६ गते २०८३
images

विराटनगरले दियो पोखरालाई १७३ रनको विजयी लक्ष्य

एक्सप्रेस पाना
आश्विन १६, २०७८ शनिबार
  • 542
    SHARES
  • विराटनगरले दियो पोखरालाई १७३ रनको विजयी लक्ष्य

    असोज १६ काठमाडौं । टियु मैदानमा जारी चौथो संस्करणको एभरेष्ट प्रिमियर लिग(इपिएल)मा विराटनगर वारियर्सले पोखरा राईनोजलाई १७३ रनको लक्ष्य प्रस्तुत गरेको छ ।

    images

    टस हारेर पहिले ब्याटिङ गरेको विराटनगरले निर्धारित २० ओभरमा ५ विकेट गुमाउदै १७२ रन बनाएको थियो विराटनगरका लागि आसिफ शेखले ४४ रनको सर्वाधिक ठुलो पारी खेल्दा सिकन्दर राजाले २९ तथा सन्दिप रजालीले २८ रन बनाए ।

    पोखराका लागि बिक्रम सोबले २ तथा नन्दन यादव ,विवेक यादव तथा साहानले १/१ विकेट लिए।

    images