बिहीबार , कार्तिक २० गते २०८३
images
images

ताप्लेजुङको तापेथोक आसपास ४.४ म्याग्निच्युडको भूकम्प

एक्सप्रेस पाना
आषाढ २६, २०८१ बुधबार
  • 228
    SHARES
  • ताप्लेजुङको तापेथोक आसपास ४.४ म्याग्निच्युडको भूकम्प

    काठमाडौं । ताप्लेजुङमा भूकम्प गएको छ ।

    images

    मंगलबार राति १स्४६ बजे ताप्लेजुङको तापेथोक आसपास ४.४ म्याग्निच्युडको भूकम्प मापन गरिएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।

    यसअघि असार १४ गते सिन्धुपाल्चोकको हेलम्बुमा ४.२ म्याग्निच्युडको भूकम्प मापन गरिएको थियो ।

    images