बिहीबार , कार्तिक २० गते २०८३
images
images

परराष्ट्र सचिव लम्साल भारत जादैँ

एक्सप्रेस पाना
आषाढ २६, २०८१ बुधबार
  • 265
    SHARES
  • परराष्ट्र सचिव लम्साल भारत जादैँ

    काठमाडौं । परराष्ट्र सचिव सेवा लम्साल बुधबार भारत जान लागेकी छन् ।

    images

    बिहीबार र शुक्रबार नयाँ दिल्लीमा हुने मन्त्रीस्तरीय दोस्रो बिमस्टेक बैठकमा भाग लिन सचिव लम्साल आज भारत जान लागेकी हुन् । उनले नेपाली प्रतिनिधि मण्डलको नेतृत्व गर्ने परराष्ट्र मन्त्रालयले जनाएको छ ।

    बैठकमा क्षेत्रीय सहयोग, समन्वय, सहकार्यलगायत विषयमा छलफल हुने जनाइएको छ । बिमस्टेकमा सहभागी भएकाहरूले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग पनि छलफल गर्ने भएका छन् ।

    images

    लम्साल सहितको नेपाली प्रतिनिधि मण्डल शनिबार फर्किने छ ।