सोमबार, भाद्र २९ गते २०८३
images

युरोकपको फाइनलमा स्पेन र इङल्याण्ड खेल्ने

एक्सप्रेस पाना
आषाढ २७, २०८१ बिहीबार
  • 272
    SHARES
  • युरोकपको फाइनलमा स्पेन र इङल्याण्ड खेल्ने

    काठमाडौं । युरोकपको फाइनलमा स्पेन र इङल्याण्ड खेल्ने भएका छन् । 

    images

    फाइनल खेल आइतबार राति नेपाली समय अनुसार १२स् ४५ बजेदेखि शुरु हुनेछ ।

    सेमिफाइनलमा स्पेनले फ्रान्सलाई २(१ गोल अन्तरले पराजित गर्दै फाइनलमा पुगेको हो भने नेदरल्याण्डसले इङल्याण्डलाई २(१ गोल अन्तरले नै पराजित गर्दै फाइनलमा पुगेको हो ।

    images

    तीन पटक युरोकपको उपाधि जितेको स्पेन योसहित पाँचौं पटक युरोकपको फाइनल खेल्दै छ भने इङल्याण्ड लगातार दोस्रो पटक युरोकपको फाइनल खेल्दै छ । २०२० मा सम्पन्न युरोकपमा इङल्याण्ड फाइनलमा इटालीसँग पराजित हुदै उपविजेता बनेको थियो ।