बिहीबार , कार्तिक २० गते २०८३
images
images

प्रतिनिधि सभाको बैठक बस्दै

एक्सप्रेस पाना
आषाढ २७, २०८१ बिहीबार
  • 254
    SHARES
  • प्रतिनिधि सभाको बैठक बस्दै

    काठमाडौं । संघीय संसदको प्रतिनिधि सभाको बैठक आज बस्दैछ ।

    images

    अपरान्ह ४ बजे बस्ने बैठक संसद भवन नयाँबानेश्वरमा बस्नेछ ।

    आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले ‘आदिवासी जनजाति आयोगको चौथो वार्षिक प्रतिवेदन (२०७९–०८०)’ पेस गर्ने कार्यसूची रहेको छ ।

    images

    यस्तै, बैठकको शून्य र विशेष समयमा सांसदहरूले समसामयिक राष्ट्रिय विषयमा आ–आफ्नो धारणा राख्ने संघीय संसद सचिवालयले जनाएको छ ।