आइतबार, भाद्र २८ गते २०८३
images

उरुग्वेलाई १-० गोल अन्तरले पराजित गर्दै कोलम्बिया कोपा अमेरिकाको फाइनलमा

एक्सप्रेस पाना
आषाढ २७, २०८१ बिहीबार
  • 241
    SHARES
  • उरुग्वेलाई १-० गोल अन्तरले पराजित गर्दै कोलम्बिया कोपा अमेरिकाको फाइनलमा

    काठमाडौं । कोलम्बिया कोपा अमेरिकाको फाइनलमा पुगेको छ । 

    images

    जारी कोपा अमेरिकाको सेमिफाइनलमा उरुग्वेलाई १-० गोल अन्तरले पराजित गर्दै कोलम्बिया कोपा अमेरिकाको फाइनलमा पुगेको हो ।

    कोलम्बियाका लागि खेलको ३९औं मिनेटमा जेफेरसन लेर्माले गरेको गोल नै खेलको निर्णायक गोल बनेको थियो । यस खेलमा पहिलो हाफको इन्जुरी समयमा कोलम्बियाका डानियल मुन्जोले रातो कार्ड पाएपछि कोल्मबिया दोस्रो हाफ १० खेलाडीमा खेलेको थियो ।

    images

    योसँगै कोलम्बियाले फाइनलमा अर्जेन्टिनाको सामना गर्ने छ । फाइनल खेल आइतबार बिहान नेपाली समय अनुसार ५:४५ बजेदेखि सुरु हुने छ ।