बिहीबार , कार्तिक २० गते २०८३
images
images

नारायणगढ–मुग्लिन सडकखण्ड पहिरोले अबरुद्ध

एक्सप्रेस पाना
आषाढ २८, २०८१ शुक्रबार
  • 227
    SHARES
  • नारायणगढ–मुग्लिन सडकखण्ड पहिरोले अबरुद्ध

    काठमाडौं । नारायणगढ–मुग्लिन सडकखण्ड पहिरोले अबरुद्ध भएको छ । 

    images

    बिहान ४ बजे कालीखोला नजिकै गएको पहिरोले सडक अबरुद्ध भएको जिल्ला प्रहरी कार्यलयले जनाएको छ । 

    पहिरोले सडक अबरुद्ध हुँदा सयौँ सवारी साधन र यात्रु रोकिएका छन् । गएरातिदेखिको वर्षाका कारण उक्त सडकखण्डको अन्य स्थानमा पनि पहिरो गएको प्रहरीले जनाएको छ । अबरुद्ध सडक खुलाउने प्रयास भइरहेको प्रहरीले जनाएको छ । 

    images